एकीकृत समाजवादीले तोक्यो ३३ विभागका प्रमुख र उपप्रमुख (सूचीसहित)

दर्पण दैनिक २३ माघ २०८१,११:२७
post

काठमाडौं । नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ । पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेलले पाएका छन् ।


कुन विभागमा को ?

स्कुल विभाग : प्रमुखमा झलनाथ खनाल, उपप्रमुखमा डा. बेदुराम भुसाल र डा. विजय पौडेल

सङगठन विभाग : प्रमुखमा डा. बेदुराम भुसाल, उपप्रमुखमा रामचन्द्र यादव

विदेश विभाग : प्रमुखमा प्रमेश हमाल

राजकीय मामिला विभाग : प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा

प्रचार विभाग : प्रमुखमा प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई

सङघीय तथा प्रादेशिक मामिला : प्रमुखमा जगन्नाथ खतिवडा

अनुगमन तथा मूल्याङकन विभाग : प्रमुखमा घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे

संसदीय विभाग : प्रमुखमा गरिमा शाह

शिक्षा विभाग : प्रमुखमा सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा

आर्थिक विभाग : प्रमुखमा सोम पाण्डे

सहकारी विभाग : प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदी

अर्थ योजना विभाग : प्रखुमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी,

पर्यटन विभाग : प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही

कृषि तथा भूमिसुधार विभाग : प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी

भौतिक पूर्वाधार तथा यातायात विभाग : प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ

स्थानीय तह विभाग : प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा, डा.सीता ढुङगाना

स्वास्थ्य विभाग : प्रमुखमा डा.वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवाल

राष्ट्रिय हित सुरक्षा विभाग : प्रमुखमा साध्यबहादुर भण्डारी

जलस्रोत विभाग : प्रमुखमा डा. कृष्ण पन्त

निर्वाचन विभाग : प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका

कानुन विभाग : प्रमुखमा डा.देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल

समाज कल्याण विभाग : प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव

विपद् व्यवस्थापन विभाग : प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखमा भास्कर काफ्ले

उपभोक्ता हित विभाग : प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी

श्रम तथा रोजगार विभाग : प्रमुखमा सुदेश पराजुली

विज्ञान प्रविधि विभाग : प्रमुखमा शंकर पोखरेल

खानेपानी तथा सरसफाइ विभाग : प्रमुखमा चीरञ्जीवी आचाय

खेलकुद विभाग : प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल

शहरी विकास विभाग : प्रमुखमा कृष्णप्रसाद खनाल

वन वातावरण विभाग : प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा

उद्योग वाणिज्य विभाग : प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना

उद्यमशीलता विकास विभाग : प्रमुखमा होम बुढाथोकी

साहित्य–संस्कृति विभाग : प्रमुखमा रमेशरञ्जन झा

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: