
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो ०८४ को निर्वाचनलाई समाजवाद प्राप्तिको अभियानमा बदल्ने निर्णय गरेको छ । वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनाव सरकार सदनको कुरा नभएको बताए ।
‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नु हुँदैन। २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नु पर्छ,’ निर्णयबारे विप्लवले भने, ‘केवल चुनाव सरकार सदनको कुरा मात्रै होइन कि समाजवाद निर्माणका लागि अभियानात्मक ढंगले सञ्चालन गर्नुपर्छ ।’
उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने निष्कर्ष सुनाए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो । पार्टीले कम्युनिष्ट एकताका लागि प्रयत्न गर्ने निर्णय गरेको सुनाए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)









































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google