जसपाले गठन गर्याे समाजवादी खस संघ, अध्यक्षमा थापा

दर्पण दैनिक २२ पुष २०८०,०७:०९
post

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट भ्रातृसंगठन समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति घोषणा भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमनारायण थापाको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिलवाल, उपाध्यक्षहरुमा हरिकला चौंलागाई, दिलु खड्का, दुर्गा सुवेदी, खेमराज खड्का, मधुकर न्यौपाने, रामबहादुर जाग्री रहेका छन् ।
 
भेलाबाट संगठननको महासचिवमा केबी अधिकारी चयन भएका छन् भने उपमहासचिवमा भीमजंग शाह, सचिव निरजबहादुर बिसी र कोषाध्यक्षमा जया थापा भण्डारी चयन भएका छन् । नव गठीत समितिको घोषणा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले गरको थिए ।

पार्टीका राजनीतिक समिति सदस्य दीपक कार्कीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममको सञ्चालन पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले गरेका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्ग  लगायत नेताहरु उपस्थित रहेका थिए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: