‘म पटक–पटक प्रधानमन्त्री भएँ, भ्रष्टाचार छानविन होस्’

दर्पण दैनिक ७ जेष्ठ २०८०,१४:३६
post

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि पनि छानविन गर्न सरकारलाई चुनौति दिएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारमा कसैलाई पनि उन्मुक्ति दिनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

‘एमालेको नाम लिन रहर लागेको छ, एमालेलाई गाली गर्न रहर लागेको छ, केपी ओलीलाई गाली गर्न रहर लागेको छ भनेर रहर गर्नुमात्रै, पार लाग्दैन । म चुनौतिका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्र मन्त्री भएँ प्रधानमन्त्री भएँ । पटक पटक प्रधानमन्त्री भएँ । छानविन होस्, छानविन गरियोस्, हामी सधैं भ्रष्टाचारको विरुद्धमा छौं, भ्रष्टाचारको छानविन होस् भन्ने पक्षमा छौं । कोही पनि दोषी छुट्न हुँदैन,’– उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: