अनेरास्ववियुमा सातवटै प्रदेश सम्पर्क कमिटीबाट छानिए महाधिवेशन प्रतिनिधि

दर्पण दैनिक २८ माघ २०७९,२०:२४
post

काठमाडौं । एमाले निकट विद्याथी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश सम्पर्क कमिटीबाट प्रतिनिधिको टुंगो लागेकाे छ । अनेरास्ववियुका सातवटै प्रदेश सम्पर्क कमिटीको बैठकबाट प्रतिनिधि छनौट गरिएको हो ।

कुन प्रदेशमा को ? 

प्रदेश न १
१) आसिष गिरी 
२) रोमिला गौतम
३) बरुण ढुंगेल

बाग्मति प्रदेश
१) सुमन शिवाकोटि
२) राजकुमार भण्डारी 
३) सबिता पौडेल

मधेश प्रदेश
१) सन्तोस कुमार यादव
२) गोबिन्द साहा
३) ऋचा दाहाल


गण्डकी प्रदेश
१) प्रेम पनेरु
२) निस्चल बिक्रम मल्ल
३) बिपना केसी

लुम्बिनी प्रदेश
१) सरद पान्डे
२) मधुसुदन भुसाल 
३) श्रृष्टि राना मगर


कर्णाली प्रदेश
१) पूजा भुसाल 
२) जनक कार्की
३) गोपाल जंग शाही 

सुदुरपश्चिम प्रदेश
१) सुरेश घर्ती
२) कल्पना शर्मा डुमे 
३) दिपक धानुक

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९