पूर्वराजालाई कारबाही गर्न  रामहरि खतिवडाकाे माग

दर्पण दैनिक ६ चैत्र २०८१,१४:३८
post

काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले पूर्वराजा ज्ञानेन्द्रले आफूलाई श्री ५ महाराजाधिराज भनेको र शाही निशाना समेत प्रयोग गरेकोले ज्ञानेन्द्रलाई कारबाहीको दायरमा ल्याउनु पर्ने माग गरे ।

श्री ५ र शाही निसाना २०६५ सालमा नै हटेकोले त्यसको प्रयोग गैरकानुनी भएको उनले स्पष्ट पारे । नेपालको संविधानमा काहीँ पनि श्री ५ महाराजाधिराज भन्ने उल्लेख छैन, त्यसैले श्री ५ महाराजाधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्ने प्रति घोर आपत्ति छ, सरकारले त्यस्ता कार्य नगर्न र संविधान नमिच्न आग्रह गरोस् भन्ने चाहन्छु’, उनले भने ।


शाही निशानको झण्डा हटाएर राष्ट्रिय झण्डा फहराएको कुरालाई अपमान गरे पुनः संविधान मिच्दै शाही निशानको झण्डा फहराउने पूर्वराजालाई कारबाही गर्न उनले माग गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: