एमालेकाे केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जनाले लिए शपथ

दर्पण दैनिक २५ जेष्ठ २०८०,२०:४५
post

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा आलीले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई सपथ गराएका हुन् ।

यी हुन् शपथ लिने १३ केन्द्रीय सदस्यहरू

१ मुकुन्द न्यौपाने, काठमाडौं
२ प्रेमबहादुर सिंह, कालिकोट
३ भागवत विश्वासी, दाङ
४ चूडामणि जंगली, कास्की
५ हेमराज राई, भोजपुर
६ ठम्मर विष्ट, सुर्खेत
७ उमाशंकर अरगरिया, धनुषा
८ अजय गुप्ता, रौतहट
९ गणेश खनाल, गुल्मी
१० प्रेम तामाङ, रसुवा
११ यामबहादुर परियार, चितवन
१२ एकवाल मियाँ, बारा
१३ डा. सुरेन्द्र मानन्धर, काठमाण्डौ
१४ डा. भीष्म अधिकारी (पदेन)

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९