माओवादीको अडान : ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने

दर्पण दैनिक २८ भाद्र २०८१,१७:२२
post

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सांसदहरुले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले नेकपा एमालेका सांसदहरुले जनयुद्ध, संघीयता र गणतन्त्रविरुद्ध जसरी अभिव्यक्ति दिएका छन् त्यो शब्दमा मात्रै नभएर नियतमा होच्याउने शैलीको भएको भन्दै संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको जानकारी दिए ।

‘शान्ति सम्झौतादेखि सबै कुरालाई अपमान गर्ने गरेर संघीयता, गणतन्त्रसहितको संविधान सबैलाई अपमानित गर्ने काम एमालेका माननीय योगेश भट्टराईले अभिव्यक्ति दिनुभयो,’ उनले भने, ‘हामीले प्रतिवाद पनि गरेका हौँ । जे गर्‍यौँ ठिक गर्यौँ ।  हिंसा शब्दमात्रै केन्द्रित गरेर आयो । जनमुक्ति सेना, जनयुद्धलाई अपमानित गरेको कुरा आयो । ३० गते बैठक बोलाइएको छ । तर समस्याको समाधान नहुँदासम्म अवरोध निरन्तरता दिने निर्णय भएको छ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: