नेपाली कांग्रेस छाडेर स्वतन्त्र बनेका अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने भएका छन्। रास्वपाले आगामी सोमबार जनकपुरबाट सुरु गर्न लागेको पहिलो चुनावी सभाबाट उनी पार्टीमा आबद्ध हुन लागेका हुन् । सोही सभाबाट आफूले नयाँ राजनीतिक अध्यायको सुरुवात गर्ने उनले जनाएका छन् ।
सिंहले फेसबुकमा लेखेका छन्–
यही माघ ५ गते जगतजननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै छु। देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ। साथै मलगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुबा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत जुट्न आह्वान गर्दछु।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google