देशभर अनलाइन प्रारम्भिक निर्वाचन सञ्चालन गर्दै रास्वपा

दर्पण दैनिक २० फाल्गुन २०७९,१३:५२
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर निर्वाचन क्षेत्र समिति गठनका लागि अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्ने भएको छ । निर्वाचनमा सहभागी भई पार्टीको निर्वाचन क्षेत्र समितिमा सम्मिलित हुन इच्छुक सदस्यहरूले २०७९ चैत १५ गते भित्र आवेदन पेश आह्वान गरिएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका देशभर निर्वाचन क्षेत्र समिति गठनका लागि अनलाइन प्रारम्भिक निर्वाचन संचालन गर्न लागेको व्यहोरा सम्पूर्ण पार्टी सदस्यहरूलाई जानकारी गराइन्छ । उक्त निर्वाचनमा सहभागी भई पार्टीको निर्वाचन क्षेत्र समितिमा सम्मिलित हुन इच्छुक सदस्यहरूले मिति २०७९ चैत १५ गते भित्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’– रास्वपाले भनेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९