
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा नदिने भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै सभापति पद त्याग्नु उचित हुने भन्दै छलफलमा जुटेका थापाले तत्काल राजीनामा नदिने संकेत गरेका हुन् ।
थापा निकट कांग्रेस नेताहरुका अनुसार तत्काल सभापतिबाट राजीनामा दिनुभन्दा नियमित महाअधिवेसन सफल पार्नतर्फ लाग्ने निष्कर्षकमा थापा पुगेका हुन् ।
केही दिन अगाडि उपसभापति विश्वप्रकाश शर्मासँग भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)













































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google