एकीकृत कर्मचारी संगठनको अध्यक्षमा विष्ट, यी हुन् अरू पदाधिकारी

दर्पण दैनिक २८ फाल्गुन २०७९,१६:१०
post

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट कर्मचारी संगठनको अध्यक्षमा गगन विष्ट चयन भएका छन् ।

भक्तपुरमा सम्पन्न एकीकृत कर्मचारी संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट विष्ट सर्वसम्मत निर्वाचित भएका हुन् । 

संगठनको सह-अध्यक्ष शरण गुरुङ, वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, वरिष्ठ उपाध्यक्ष यामबहादुर खत्री र महासचिवमा प्रकाश राईलाई चयन गरिएको छ ।

संगठनको केन्द्रीय कमिटी १५१ सदस्यीय रहेको बताइएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९