काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम २ को उप-निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले जित्ने दाबी गरेका छन् । शनिबार इलाममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’ १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google