बालेनको रिटमा अल्पकालीन अन्तरिम आदेश

दर्पण दैनिक ७ असार २०८०,१८:०४
post

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाल नागरिक उड्डयन प्राधिकरण विरुद्ध दिएको रिटमा उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरले त्रिभुवन विमानस्थल क्षेत्रमा लगाएको फेन्सिङ तारबार विना जानकारी काटेको भन्दै प्राधिकरणले स्पष्टीकरण मागेको थियो । सात दिनभित्र स्पष्टीकरण नदिए कारबाही गर्ने चेतावन दिएको थियो ।

त्यसका विरुद्ध मेयर साहले उच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतले प्राधिकरणलाई भनेको छ, ‘लिखित स्पष्टीकरण पेश गर्ने सम्बन्धी मिति २०८०/२/३२ निर्णय तथा सो को आधारमा लेखिएका पत्रहरू कार्यान्वय नगर्न नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीको नाउमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ ।’

अदालतले असार १२ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न असार १२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

त्यस्तै, उच्च अदालतले प्राधिकरणका नाममा कारण देखाउ आदेश पनि दिएको छ। विपक्षको माग बमोजिम किन आदेश दिनु नपर्ने हो त्यसको कारण पेश गर्न भनिएको छ। त्यसका लागि १५ दिनको समय दिइएको छ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: