गोरखा नगरपालिका ९ मा रास्वपाकाे नयाँ कार्यसमिति चयन

दर्पण दैनिक १२ बैशाख २०८३,१८:२६
post

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा नगरपालिका वडा नं. ९ को प्रथम वडा अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे छ । शनिबार गोरखाकाे ठिउरेश्वारा सम्पन्न अधिवेशनले मोहन सिंह बस्नेतको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।

अधिवेशनबाट उपसभापतिमा सुशिला कुँवर, सचिवमा विनोदबाबु बस्नेत चयन भएका छन् । सदस्यहरूमा गणेश थापा, गंगा बस्नेत, होम व. खत्री, राम बहादुर श्रीमल, लाल बहादुर राना, पुरुषोत्तम कुँवर, डोल व. भण्डारी र उमा श्रीमल चयन भएका छन् । 

यस्तै, समितिको सल्लाहकार सदस्यहरूमा प्रल्हाद खत्री र अम्बरमान सिंह बस्नेतलाई चयन गरिएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय समिति सदस्य बिश्वास पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । उक्त मण्डलमा प्रदेश विभागीय सदस्य कृष्ण व. थापा र गोरखा नगर-काठमाडाैँ सभापति योगेन्द्रजंग बस्नेत सदस्य रहेका थिए । निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमितिलाई आधिकारिकता प्रदान गर्ने निर्णय गरेको छ ।

अधिवेशनले पार्टीको निर्देशन अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विशेष निर्णय समेत गरेको छ । स्थानीय स्तरमा उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यहरूबाट आवेदन आह्वान गर्ने र क्लस्टरमार्फत उम्मेदवारी अगाडि बढाउने निर्णय गरिएको छ ।

नवनिर्वाचित वडा सभापति बस्नेतले वडामा पार्टीको संगठन विस्तार र स्थानीय समस्या समाधानका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: