काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सदनमा सबै एकले अर्कालाई सिध्याउने प्रयासमा केन्द्रित भएकाले देश भेटिन छाडेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उग्र राष्ट्रवादले भन्दा पनि कठोर देश प्रेमले देश बनाउने बताए ।
उनले भने, ‘उग्र राष्ट्रवादमा जे छ त्यही ठिक छ भन्छ तर देश प्रेममा चाहिँ जे गलत छ त्यसलाई सुधार्नुपर्छ भनिन्छ । अहिले कर्मचारीको उत्साहमा देश खोज्न जाँदा भेटिँदैन । नीजि क्षेत्रको लगानीमा, सबै ठाउँमा देश भेटिन गाह्रो छ । सदनमा त झनै गाह्रो छ । किनकि यहाँ सबैले सबैलाई सिध्याउने प्रयासमा छन् ।’ उनले आज विश्वकप खेल्ने नेपाली क्रिकेटको राष्ट्रिय टिमले भने देश भेट्ने विश्वास व्यक्त गरे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)









































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google