काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठकको स्थान सारिएको छ । एमालेको झापामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको हो ।
झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक विशेष कारणवश वैशाख २८ देखि ३० सम्म काठमाडौंमा सरेको बताइएकाे छ ।
बजेट अधिवेशन सुरु भएको र संसदीय गतिविधि कारणले केन्द्रीय कमिटी बैठक काठमाडौं उपत्यकामा नै गर्ने निर्णय भएको एक नेताले बताए । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google