राप्रपाकाे जिल्ला अध्यक्षहरूको भेला १७–१८ साउनमा

दर्पण दैनिक १६ श्रावण २०८१,०७:०४
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अध्यक्षहरूलाई काठमाडौं बोलाएको छ । १७–१८ साउनमा हुने भेलाका लागि देशभरका जिल्ला अध्यक्षलाई काठमाडौं बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘संगठनात्मक अवस्थाको समीक्षा र आगामी रणनीति तयार पार्नेगरी भेला बोलाइएको हो,’ श्रेष्ठले भने ।

उनका अनुसार पार्टीको आन्तरिक गतिविधिसँगै आगामी चुनाव ०८४ को तयारी गर्न पनि यो भेला बोलाइएको हो । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी कार्ययोजनाबारे जानकारी दिनेछन् भने पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संगठनात्मक अवस्थाबारे छलफल गर्नेछन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: