काठमाडौं । यहीं फागुन २९ गते मंगलबार राष्ट्रिय सभा अध्यक्षको चुनाव हुँदैछ । राष्ट्रिय सभा अध्यक्षको लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ, भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेससँगकाे गठबन्धन ताेडेर नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएकाे छ । नयाँ गठबन्धनमा माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन् ।
कांग्रेसका उम्मेदवार शर्मा २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थि ए। शर्मालाई त्यसबेला कांग्रेसले लामो समयपछि न्याय दिएको थियो ।
शर्मा यसअघि २०४५ देखि २०४९ सम्म बाँके कांग्रेस सभापति भएका थिए । पञ्चायतविरोधी आन्दोलनमा होमिएका उनी २०२४ सालमा पहिलोपटक जेल गएका थिए । उनी त्यसपछि पटक पटक जेल परे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google