काठमाडौं । आन्तरिक राजस्व विभागका दुई सय भन्दा बढी कर्मचारीको सरुवा भएको छ । विभाग मातहतका दुई सय २८ शाखा तथा कर अधिकृतको उपत्यका भित्र र बाहिरका कार्यालयमा सरुवा भएको हो ।
विभागले आइतबार देशभरका कर, राजस्व तथा राजस्व कार्यालयका अधिकृतको सरुवा गरेको हो ।
हेर्नुहाेस् सूची
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google