मन्त्री सुदन किराती भने -'मैले घुस नखाँदा पापीहरू बौलाउन थाले'

दर्पण दैनिक १४ जेष्ठ २०८०,१४:१४
post

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन् । मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रमाणित गरे आफू एक मिनेट नबस्ने बताएका छन् ।

'मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले' किरातीले लेखेका छन् 'आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन...।'

'संगठित भएर अप्रमाणित कुरालाई मिडियाबाजि गर्न लागेछन् । आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला' उनले लेखेका छन् 'सत्यतथ्य र चलखेल पर्दाफाश हुँदै जालान् । काम गर्ने मान्छेलाई जनताको साथ भए पुग्छ । लोभिपापीसँग म लडौँला... ।'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post