काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरर्याउँदै माओवादीले मन्त्रीहरूको नाम टुङ्ग्याएको हो । त्यसैगरी माओवादीले नयाँ मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपेको छ ।
जसअनुसार माओवादीले नारायणकाजी श्रेष्ठलाई पराराष्ट्र, वर्षमान पुनलाई अर्थ, रेखा शर्मालाई सञ्चार, शक्ति बस्नेतलाई उर्जा र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालय दिने निर्णय गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google