काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) धनुषाको कमला नगरपालिका कमिटीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
गत मंगलबार नगरकमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा एक हजार बढी नेता कार्यकर्ता तथा सर्वसाधारणले एकीकृत समाजवादी पार्टी राेजेका हुन् ।
नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत कमला नगरपालिकाका एमाले, कांग्रेस र जसपालगायत पार्टी परित्याग गरी ठूलो संख्याले एकीकृत समाजवादी रोजेको हो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)

























































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google