रविलक्षित प्रधानमन्त्रीको टिप्पणी- आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई मुख छाड्ने ?

दर्पण दैनिक ७ मंसिर २०८१,१५:३९
post

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि खनिएका छन् । शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्ने र अरुलाई मुख छाड्दै, गाली गर्दै हिँड्ने काम बन्द नगर्न पनि भनेका छन् । 

'चोरले नै प्रहरीको हामिकलाई हप्काएछ,' लामिछानेप्रति लक्षित गर्दै ओलीले भने, 'सहकारी ठगीका कति-कति प्रमाण छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई मुख छाड्ने, गाली गर्दै हिँड्ने ?'

प्रधानमन्त्री ओलीले कुनै पनि ठगी र भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने बताए । 'कुनै पनि प्रकारका भ्रष्टाचार, ठगी र  मानव तस्करी सह्य हुने छैन,' उनले भने, 'अपराध गर्ने कसैलाई पनि एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस्, कारबाही गर्छ, कसैको मुख हेर्दैन ।' 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: