
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया सुरू गरेको छ । शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले जगन्नाथ पौडेल (चितवन), नमस्तेलाल भूमि (तनहुँ) लाई विज्ञ सदस्य मनोनीत गरेको हो ।
पौडेल वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ र भूमि सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ रहेको प्रवक्ता मनिष झाले बताए । त्यस्त शोभा जोशी बिजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी), जय किशोर लाल (महोत्तरी)लाई पनि सदस्य मनोनीत गरेका छन् ।
बिजुक्छे समाजसेवी, उद्यमी हुन् । विश्वकर्मा जलस्रोत एवं सिंचाइ विज्ञ, लाल जनकपुर नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google