काठमाडाैं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा ७५३ स्थानीय तहमा प्रतिनिधि खटाएको छ । यही वैशाखमा गरिएको परिपत्रमा केन्द्रीय सदस्य, स्ववियु सभापति एवं विभिन्न इकाई सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक-एक जना केन्द्रीय प्रतिनिधि तोकिएको हो ।
अनलाइन फारममार्फत प्रतिनिधि जान चाहेको पालिका छनोट गर्न परिपत्र जारी गरिएको थियो भने वैशाख ४ मा केन्द्रीय प्रतिनिधिसँग जुममार्फत अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
संघीय संरचनाअनुरूप ७५३ वटै पालिकाका विद्यालयहरूको शैक्षिक अवस्थाको अनुगमन, अध्ययन अनुसन्धान गरी सम्बन्धित स्थानीय सरकारलाई संगठनको स्थापना दिवस ६ वैशाखमा सुझाव र माग समेटेर ज्ञापनपत्र बुझाउने नेविसंघको तयारी छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)









































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google