भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ४८ जनाको मृत्यु, क्षतिको विस्तृत विवरण आउन बाँकी

दर्पण दैनिक १८ कार्तिक २०८०,०५:५५
post

काठमाडौं । भुकम्पमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जाजरकोट आसपास केन्द्रविन्दु रहेको ६.४ म्याग्निच्युडको भुकम्पबाट रुकुम पश्चिममा २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईले २८ जनाको मृत्यु भएको पुष्टि गरे । उनले भने, विवरणहरु आउँदै छन् । भुकम्पबाट ठूलो मानविय र भौतिक क्षति पुगेको छ । उद्दार सहायतामा सुरक्षाकर्मी परिचालन गरिएको र विस्तृत विवरण बिहानसम्म आउने उनले बताए ।  

 

जाजरकोटमा पनि भुकम्पबाट ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार, नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको ज्यान गएको हो । क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: