एमाले गण्डकी प्रदेश अध्यक्षमा पृथ्वीसुब्बा पक्षका शर्मा विजयी, कसकाे कति मत ?

दर्पण दैनिक १९ आश्विन २०८०,०७:११
post

काठमाडाैं । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार राति ११ बजे सार्वजनिक भएको मत परिणामअनुसार पदाधिकारीमा उनको प्यानलै विजयी भएको छ ।

शर्माले प्रतिद्वन्द्वी मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गरेका हुन् । शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत ल्याए ।

उपाध्यक्षमा मीनप्रसाद गुरुङले ५ सय ३४ र बाबुराम सुनारले ३ सय ७२ मत पाए । सचिवमा धनञ्जय दवाडीले ५ सय २० र रश्मि आचार्यले ३ सय ६७ मत पाए ।

उपसचिवमा दामबहादुर विकले ४ सय ९९ र सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलामा मञ्जु अधिकारी प्यासीको ५ सय ३१ र मीना गुरुङको ३ सय ६५ मत आएको निर्वाचन कमिटीले जनाएको छ । गण्डकीमा कुल ९ सय ७ मतदाता थिए । त्यसमध्ये ८ सय ९६ मत खसेको थियो ।

शर्मा  पृथ्वीसुब्बा गुरुङ पक्षका र अधिकारी महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका मानिन्छन् । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: