काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् ।
हेर्नुस् काे कहाँ सरुवा भए ?
नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा सूची हेर्न याे लिंकमा क्लिक गर्नुहाेस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google