राप्रपा सांसदले भने, 'हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस्’

दर्पण दैनिक १८ माघ २०७९,१५:१६
post

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसदहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गरेर राजा फर्काउने दाबी गरेका छन् । बुधबारको बैठकमा बोल्दै राप्रपा सांसद धवलशमशेर राणाले भने, ‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको छौं । हामीले नेपालमा सनातन हिन्दू राष्ट्र कायम गर्नको लागि आएका छौं । हामी राजासहितको प्रजातन्त्र पुन:स्थापना गर्न आएका छौं । त्यो कुरा संविधानले रोक्दैन । हामी बोल्छौं र समयमा कार्यान्वयन गर्छौं ।’

उनले संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएको बताए । उनले थपे, ‘हामी यो व्यवस्था नमान्ने भए जंगल गएर बन्दुक उठाउथ्यौं । यही संविधानलाई हाम्रो मूल्य र मान्यतामा परिवर्तन गर्नको लागि जनताले भोट दिएका छन् । हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस् ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका मन्त्रीहरूले संविधानअनुसार मन्त्री पदमा शपथ लिएपछि व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताएका थिए । राप्रपा सांसद राणाले नेता पन्तको सोही भनाइको जवाफ दिएका हुन् । राप्रपाका अर्का सांसद ज्ञानेन्द्र शाहीले पनि एमाले सांसद पन्तको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: