भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णयविरुद्ध एमालेकै कार्यकर्ताकाे नाराबाजी

दर्पण दैनिक ५ कार्तिक २०८१,१९:२०
post

काठमाडाैँ । डा. भीमबहादुर रावललाई स्पष्टीकरण सोध्ने निर्णयविरुद्ध एमाले कार्यकर्ता विरोधमा उत्रिएका छन् ।  भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङसँग पार्टी कार्यालय भवन बनाउन जग्गादान लिएको विषयमा फरक मत राखेपछि उनलाई एमालेले स्पष्टीकरण सोधेको छ । 

पार्टीको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै रावलको गृहजिल्ला अछामका एमाले कार्यकर्ताले आज साँफेबगरमा प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरुले पार्टी नेतृत्वविरुद्ध चर्का नाराबाजी गर्दै स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन माग गरे । 

पार्टीको झण्डासहित प्रदर्शनमा उत्रिएका कार्यकर्ताले ‘भीम रावल जिन्दावाद’, ‘भीम रावलविरुद्धको चेतावनी फिर्ता ले’, भूमाफिया होसियार’, ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नारा लगाएका छन् । 

डा रावलले सामाजिक सञ्जालमार्फत व्यवसायीबाट जग्गा लिइएकोमा आपत्ति जनाएका थिए । पार्टीको निर्णयविपरीत बोलेको भन्दै हिजो बसेको एमाले सचिवालय बैठकले रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुमाथि अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: