२५० जना नेपालीलाई अवैध बाटोबाट अमेरिका पठाउने २ जनाविरुद्ध झण्डै १ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

दर्पण दैनिक ५ फाल्गुन २०८२,१६:०३
post

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले झण्डै १ अर्ब रुपैयाँ अवैध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा २ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ  । २५० जना नेपालीलाई अवैध बाटोबाट अमेरिका पठाउने र मानव तस्करी गरी आर्जन गरेको रकम लुकाएको अभियोगमा रुकुमका दुई व्यक्ति विरुद्ध ९८ करोड ५ लाख ८२ हजार ७ सय ५१ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाइएको हो  ।

ब्यूरोका अनुसार प्रतिवादीहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौँ बस्ने कल बहादुर बस्नेत र रुकुम पूर्व, सिस्ने गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ बस्ने अमित बस्नेत रहेका छन्  । कल बहादुर हाल मानव बेचबिखन मुद्दामा डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् भने अमित अझै फरार रहेको ब्यूरोले जनाएको छ  ।

प्रहरी अनुसन्धानका अनुसार यी दुई व्यक्तिले विना इजाजत कानून विपरीत गैरकानूनी बाटो प्रयोग गरी करिब २५० जना नेपालीलाई विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएका थिए  । कतिपय मानिसलाई अमेरिका लैजाने प्रलोभन देखाई विभिन्न देशमा पु¥याएर अलपत्र पारेको, ठगी गरेको र वैदेशिक रोजगार ठगी समेतका कसुर गरेको अनुसन्धानबाट खुलेको छ  ।

यस अवैध धन्दाबाट आर्जित रकम उनीहरूले केही नगदै राख्ने र केही रकम आफ्नै नाममा सञ्चालित विभिन्न बैंक खाताहरूमा जम्मा गर्ने गरेको पाइएको छ  ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ मार्फत फागुन ४ गते दायर गरिएको आरोपपत्रमा दुवै प्रतिवादी विरुद्ध कडा सजाय र सम्पत्ति जफतको माग गरिएको छ ।

कल बहादुर बस्नेतको नाममा रहेका विभिन्न बैंक खातामा ७० करोड ६० लाख ५३ हजार ७ सय २२ रुपैयाँ शुद्धीकरण गरिएको भेटिएकाले सोही बराबरको बिगो कायम गरिएको छ  । त्यस्तै, फरार रहेका अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बिगो कायम गरिएको छ  ।

ब्यूरोले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ  । साथै, उनीहरूको नाममा रहेका घर, जग्गा, बैंक मौज्दात र बिमा रकम समेत जफत गर्न माग गरिएको छ  । ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार यो मुद्दा मानव बेचबिखनबाट आर्जित कालो धनलाई वैध बनाउने प्रयास विरुद्धको ठुलो कारबाही हो  ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: