
प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी भएकी छन् । उनले ५९ हजार २७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ र नेकपा (एमाले)का शङ्करराज थपलियाले ५ हजार ४ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले १ हजार २२६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा कूल १ लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो । जसमध्ये ३ हजार ३७५ मत बदर भएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)












































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google