चितवन–२ मा  ९७१ मत गन्दा एमालेका न्यौपाने अगाडि

दर्पण दैनिक ११ बैशाख २०८०,१५:१७
post

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता कायम गरेका छन् ।

अहिलेसम्म न्यौपानेले ३६७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् । यो ९७१ मत गन्दासम्मको परिणााम हो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९