सरकार छोडे पनि नैतिकता नछाड्न रास्वपालाई हिमेश पन्तको सुझाव

दर्पण दैनिक २२ माघ २०७९,०७:४०
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले सरकार छोडे पनि नैतिकता नछाड्न पार्टीलाई सुझाव दिएका छन् ।

शनिबार राती सामाजिक सञ्जालमार्फत उनले गृह मन्त्रालय छोड्न नमिल्ने बताएका छन्। आज गृहमन्त्री नदिनेले भोलि काम गर्न पनि नदिने उल्लेख गर्दै रास्वपाले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएको टिप्पणी गरेका छन्।

‘आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि दिदैन । स्वतन्त्र पार्टीले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । बरु ! सरकार छोड्नु, नैतिकता नछोड्नु,’ पन्तले लेखेका छन् । उनी चुनावमा पराजित भएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post