
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्नू भन्दै फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै संवैधानिक परिषदससम्बन्धी अध्यादेश फिर्ता गरिएको जानकारी दिएको हो ।
राष्ट्रपति कार्यालयले यसअघि पनि दुई पटक उक्त विधेयक फिर्ता गरिएको स्मरण गराएको छ । यसअघि संवैधानिक परिषदसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि २०८२ असार २५ मा पेस भएकोमा सन्देशसहित फिर्ता पठाइएको थियो। त्यसपछि २०८२ भदौ २ को निर्णयबमोजिम प्राप्त भएको संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश, २०८२ पनि जारी नभएको स्मरण गराउँदै राष्ट्रपति कार्यालयले भनेको छ, '२०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद निर्णय बमोजिम सिफारिस भई आएको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्नू ।'


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)









































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google