
काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा श्यामकुमार घिमिरे तोकिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार घिमिरेलाई मुख्य सचेतक मनोनीत गरेका हुन् ।
यसअघि रमेश लेखक मुख्य सचेतक थिए। उनी गृहमन्त्री बनेपछि असार ३१ गतेदेखि मुख्य सचेतक पद रिक्त थियो । रिक्त रहेको पदमा घिमिरेलाई मनोनीत गरिएको सभापति देउवाको सचिवालयले जनाएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google