काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको टोली भुकम्प प्रभावित जिल्ला बझाङ पुगेको छ । राहत उद्दारमा सरकारलाई झक्झक्याउन रवि लामिछाने बझाङ पुगेका हुन् ।
सामाजिक सञ्जालमार्फत बझाङ पुगेको जानकारी दिंदै लामिछानेले भनेका छन्, ‘भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं । आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google