ओलीजीले राजनीतिमा घृणाको र गालीगलौजको परम्परा सुरू गरे : महासचिव भुसाल

दर्पण दैनिक ८ भाद्र २०८०,१६:०९
post

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उद्यसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा ओलीको उद्यसंगै घृणा, निन्दा, खुट्टा तानातान, भत्र्सना र गाली गलौजको परम्परा बढ्दै, गएको आरोप लगाएका हुन् ।

उनले भने, ‘राजनीतिमा जतिबेला कमरेड ओलीजीको उदय भयो त्यसपछि राजनीतिमा घृणाको , निन्दाको खुट्टा तानातानको भ्रष्टाचारको गालीगलौजको परम्परा भन्नुहोस् संस्कृति बन्दै गयो । अहिले त ओलीजी भन्दा दश हात पर निन्दा भत्सर्नामा आए । नयाँ पुस्ता आए ।’

अहिले राजनीतिमा आएका नयाँ पपुलिस्टहरु केपी ओलीको मानस पुत्रहरु भएको टिप्पणी गर्दै भने, ‘उनले भने, त्यो पपुलिजम ठक्कर खायो त्यसपछि नयाँ पपुलिस्टहरु बजारमा आएका छन् । राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् तिनीहरुले । तीनका कुरा र हाउभाउ सुन्नुस् । राजनीति मानौं चुड्कीको भरमा गर्ने भनेर सोच्दैछन् । त्यसैले ती ओलीजीका मानस पुत्रहरु हुन् अहिलेका पपुलिजमहरु भन्ने गरेको छु मैले । फन्टुस नयाँ पपुलिस्टहरु आउँदैछन् ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: