राष्ट्रियसभामा जवाफ दिँदै प्रधानमन्त्रीले भने, 'देशको आर्थिक संकट थेग्नै नसक्ने गरी बिग्रिएको छैन्'

दर्पण दैनिक ९ जेष्ठ २०८०,१५:३४
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्ने बताएका छन् । गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिँदै उनले उनले यस्तो बताएका हुन् । 

‘अहिलेको नीति तथा कार्यक्रम गन्तव्यविहीन छैन । यसले गठबन्धनको साझा आवाज बोक्न सकेको छ’, उनले भने,  ‘यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन । कार्यान्वयन योग्य विषय र सूची यसमा समावेश छ। सरकारले यसलाई कार्यान्वयन गर्न सक्छ ।’

प्रचण्डले देशमा दुरगामी महत्वको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिको बलमा सम्भव भएको बताउँदै नीति तथा कार्यक्रम पनि त्यसैगरी कार्यान्वयन गरिने बताए । उनले विषय वस्तुको गाम्भीर्यतालाई ध्यान दिए मात्रै बजेट निर्माणको काममा अघि बढ्न बताएका छन् ।


देशको आर्थिक संकट थेग्नै नसक्ने गरी नबिग्रिएको उनले बताए । ‘कोभिड महामारीपछि रसिया-युक्रेन युद्धको असर पनि हामीमा परेको छ’, उनले भने, ‘अन्य कारणले पनि आर्थिक मन्दी देखिएको छ । तर हामी कृषि, पर्यटन र उद्योगलाई बढावा दिएर आर्थिक अवस्थालाई आत्मनिर्भर बाटोतर्फ लैजान्छौँ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: