दुर्गा प्रसाईले गरे एमाले छोड्ने घोषणा

दर्पण दैनिक ७ फाल्गुन २०७९,२०:१९
post

काठमाडौं । राजसंस्था फिर्ता ल्याउने अभियान शुरु गरेका व्यवसायी दुर्गा प्रसाईले नेकपा एमाले छोड्ने घोषणा गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईलाई पार्टीले निष्कासनको प्रक्रिया अगाडि बढाएपछि उनले एमाले छोड्ने घोषणा गरेका हुन् ।

उनलाई एमालेको प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न केन्द्रमा शुक्रबार सिफारिस गरेको थियो ।

प्रसाईंले फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर राजसंस्था फिर्ता ल्याउने अभियानको शुरुवात गरेका थिए ।

आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा दिने बताए । एमालेको केन्द्रीय सदस्य रहेका प्रसाई एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्ज समेत हुन् । हालै सम्पन्न निर्वाचनमा उम्मेदवार नबनाएपछि प्रसाईले एमालेबाट दुरी बनाएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: