काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सुदूरपश्चिम प्रदेशको सह–संयोजक पदको जिम्मेवारी सुम्पिएको छ । कर्णालीको जुम्लाबाट निर्वाचित शाहीलाई प्रदेश सह-संयोजकको पनि जिम्मेवारी दिइएको हो । उनी पार्टीका प्रवक्ता पनि हुन् ।
शाहीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार उक्त जिम्मेवारी तोकिदिएका हुन् । प्रदेश संयोजक एवम् पार्टीका उपाध्यक्ष उद्धव पौडेलको समन्वयमा रही कार्य सम्पादनमा सघाउन भन्दै शाहीलाई सह–संयोजकको जिम्मेवारी दिइएको हो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)




















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google