
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । एक वर्षपश्चात् आज बस्ने तय भएको बैठक सारेर साउन २ गतेलाई पुर्याइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी सीता दाहालको निधनका कारण बैठक सार्नुपरेको कांग्रेसले जानकारी दिएको छ । कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बैठक साउन २ गतेलाई सरेको जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google