यी ३ शर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक

दर्पण दैनिक २७ असार २०८२,२१:२७
post

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन शर्तमा छुटेका छन् । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठक तीन शर्तमा छुटेका जिल्ला प्रहरी परिसर काठमाडौं एसपी अपिलराज बोहराले जानकारी दिए ।

शर्तमा कागज गराई परिवारको जिम्मामा छोडेको उनले बताए । प्रहरीले दिनभरी उनलाई सोधपुछ गरी पौने आठ बजेतिर छाडेका हो।‘अबदेखि श्री ५ नलेख्ने’ शर्तसहित छुटेका छन् । बिहान ८ बजेतिर निवास नजिकैबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहका वक्तव्य, सम्बोधनलगायतमा उनले नै ‘श्री ५’ लेखेर सार्वजनिक गरेको भन्दै प्रहरीले मौखिक उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो । बिहान नियन्त्रणमा लिएर उनलाई दिनभर काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।

‘अबदेखि श्री ५ नलेख्ने शर्तमा छाडेका छौँ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराले भने, ‘पहिला प्रयोग गरिएका सबै विज्ञप्ति पनि फेसबुकबाट हटाउने प्रतिवद्धता जनाएका छन् । अबदेखि जारी हुने त्यस्ता सूचनामा पनि संवाद सचिव नलेख्ने र पूर्वराजा नै उल्लेख गर्ने शर्तपछि हामीले छाडेका छौँ ।’ उनका अनुसार पाठकलाई आफन्तको जिम्मा लगाइएको छ ।

यी हुन् शर्तहरू :

आफ्नो फेसबुकबाट यसरी मेसेजहरू सम्प्रेषण नगर्ने ।

यसरी पोष्ट गरिएको मेसेजहरू डिलिट गर्ने ।

अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: