काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खनालले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
शिशिर खनालले नेपाली कांग्रेसका उम्मेदवार भन्दा २१ हजार ७२ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् । उनले २७ हजार ७ सय १९ मत पाउँदा कांग्रेसले ६ हजार ६ सय ४७ मत र एमालेले ४ हजार ३ सय ७३ मत पाएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)













































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google