चेक अनादरसम्बन्धी मुद्दामा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

दर्पण दैनिक १ माघ २०८१,१२:२७
post

काठमाडाैँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादरसम्बन्धी मुद्दामा प्रहरीले मल्ललाई सोमबार पक्राउ गरेको हो । 

मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ । उनीविरुद्ध एक जना पीडितले २० लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरमा जाहेरी दिएका थिए । जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनीमाथि कारबाही अगाडि बढाएको हो ।

मल्लले पीडितलाई दिनु पर्ने २० लाख ५० हजार रुपैयाँको चेक दिएपनि खातामा रकम नभएपछि पीडित प्रहरी कार्यालय पुगेको बताएका छन् । २०७० सालको निर्वाचनमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post