सन्तोष दहाल, ललितपुर । इमाडोलमा जारी नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशमा बन्दसत्र सुरु भईसकेको छ । शनिबार पनि बन्दसत्र जारी रहनेछ भने सर्वसमम्त नेतृत्व चयन गर्न नसके आईतबार निर्वाचन प्रकृयाबाट नयाँ कार्यसमिती चयन गर्ने कार्यतालिका छ ।
जिल्ला अधिवेशनमा अध्यक्षको आकाङ्क्षी रहेका दिनेश कार्कीले अबको पार्टीको कार्यदिशा र आफ्नो योजनाबारे ४ विशेष एजेन्डा अघि सारेका छन् । कार्कीले पार्टीभित्र पछिल्लो समय बढ्दै गएका अन्तरविरोध हरुको हल गर्ने, पार्टी केन्द्रिय कमिटिको उद्देश्य बमोजिम कार्यकर्तालाई उत्पादन संग जोड्ने,पार्टी कार्यकर्ता र जनताबीच बढ्दै गएको दुरीलाई कम गर्ने तथा जिल्लाबाट पार्टीको केन्द्रिय कमिटिमा रहेका नेतालाई तल्लो तहका पार्टी कार्यकर्तासँग जोड्ने आफ्नो योजना रहेको कार्कीको भनाई छ ।
पार्टीभित्रका अन्तरविरोध हरु हल नगरी पार्टीले विजय हासिल गर्न नसक्ने तथा मिसन (८४ को नारालाई सार्थकता दिन नसकिने भन्दै कार्कीले अधिवेशनमा आफ्नो पक्षमा सर्वसम्मत हुन सक्ने सम्भावना समेत टाढा नरहेको बताए । सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने र जित्नेले घमण्ड नगरी, हार्नेले हारको महसुस नगरी सबै एक भएर पार्टी बनाउन लाग्नुपर्ने कार्कीको जिकिर छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google