
काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । उनका संवाद सचिव डा. फणीराज पाठकले पूर्वराजा ज्ञानेन्द्र यही शुक्रबार लुम्बिनी जान लागेका हुन् ।
शाह लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा उनी सरिक हुने कार्यक्रम रहेको पाठकले जानकारी दिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)




















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google