
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
गैरहाजिर हुनेमा प्रहरी जवानदेखि हवल्लार तथा सहायक नीरिक्षकसम्म २२ जना छन् ।
'गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला,' सूचनामा उल्लेख छ, 'अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछ ।'









































































































































































































































































.jpg)















































































































































.jpg)







































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google