काठमाडौं । राप्रपा संसदीय दलको सचेतकमा बिना लामा नियुक्त भएकी छन् । राप्रपा संसदीय दलको बैठकले उनलाई नियुक्त गरेको हो ।